Redirecting...

सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, बन्नेछन् सम्भावित प्रधानमन्त्रीको उम्मेदवार - nepalkhabar.com

सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, बन्नेछन् सम्भावित प्रधानमन्त्रीको उम्मेदवार - nepalkhabar.com
Source: nkkb

विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पहिलोपटक आज (शुक्रबार) पार्टी कार्यालय (ललितपुर, सानेपा) मा बस्दै छ।  गत पुस ३० गते गगन थापाको नेतृत्वमा निर्वाचित कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य आज पहिलोपटक आफ्नो पार्टी कार्यालय 'बीपी स्मृति भवन'मा प्रवेश गर्ने भएका हुन्।  वैधान...