Redirecting...

नेपालका सडक मार्ग : हत्केलामा छ ज्यान - farakdhar.com

नेपालका सडक मार्ग : हत्केलामा छ ज्यान - farakdhar.com
Source: FRDH

बर्खा लागेसँगै देशका अधिकांश राजमार्गहरू यात्राका लागि जोखिमपूर्ण अवस्थामा छन् । पहिरोले अवरुद्ध हुने मात्र नभई ठूला ढुङ्गा खस्ने वा सडक भासिने जोखिम पनि बढ्दो छ । तथापि, जोखिमका बाबजुद लामो वा छोटो दुरीका सार्वजनिक यातायातहरूले सेवा दिइरहेका छन् । बर्खामा यात्रा गर्दा ज्यान हत्केलामा राखेर हिँड्नु परिरहेको अनुभव सवारी चालकहरूले सुनाउने गरेका छन् । जोखिमपूर्ण र कठिन यात्रा गर्ने गरेको चालकहरू बताउँछन् ।   काठमाडौं–सिन्धुपाल्चोक चल्ने अरनिको सुपरएक्प्रेसका चालक अशोक सापकोटा सिन्धुपाल्चोकको टिमुरे रतनपुरसम्...