‘आरइडिडीप्लस’ अन्तर्गत नेपाललाई एक अर्ब १९ करोड प्राप्त - hamrakura.com
Source: hmkr
कार्बन डाइअक्साइड उत्सर्जन घटाउन सफल भएपछि मुलुकले विश्वव्यापी वन कार्बन साझेदारी कोषबाट रु एक अर्ब १९ करोड प्राप्त प्राप्त गरेको छ ।