अपडेटः एमाले सचिवमा महेश बस्नेतको अग्रता, हालसम्म कसले कति ल्याए मत ? - kendrabindu.com
Source: kend
काठमाडाैं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक मतपरिणाम- सचिव अग्नि प्रसाद खरेल :३७७इन्द्रलाल साप्कोटा : २०९कर्णबहादुर थापा : ४४४कृष्ण गोपाल श्रेष्ठ : ३२५खगराज अधिकारी : ६८०गोकुल प्रसाद बास्कोटा : ५२८छविलाल विश्वकर्मा : ७६९ठाकुर प्रसाद गैरे : ४६२पद्मा कुमारी अर्याल : ७७८पुर्सोतम पौडेल : २३०पेम्वा लामा : २५५भानुभक्त ढकाल : ५५२महेश बस्नेत : ७८३यमलाल कडेल : ६२६रचना खड्का : ४५९राजन भट्टराइ : ५८१लाल बाबु पण्डित : ३९९विनोद प्रसाद ढकाल : ३५५शेरधन राई : ७६७हिक्मत कुमार कार्की : ६७२