सामसङ ग्यालेक्सी Tab S11 नेपालमा लन्च: AI, मूल्य र स्पेसिफिकेसनहरू - np.ictframe.com
Source: ictf
२२ कात्तिक २०८२, काठमाडौं । सामसङ नेपालले आफ्नो सबैभन्दा प्रगतिशील र शानदार ट्याब्लेट अनुभव प्रदान गर्ने ग्यालेक्सी ट्याब S11 नेपाली बजारमा प्रस्तुत गरेको छ। ग्यालेक्सी AI र One UI 8 द्वारा संचालित, ट्याब S11 ले शक्तिशाली प्रदर्शन र आकर्षक तथा अत्यन्त पातलो डिजाइन संयोजन गर्दै सहज क्रिएटिभिटी र प्रोडकटिभिटीको अनुभव दिन्छ। यो ट्याब अहिले तपाईंको […] The post सामसङ ग्यालेक्सी Tab S11 नेपालमा लन्च: AI, मूल्य र स्पेसिफिकेसनहरू appeared first on ICT Frame.