पुटिनको दिल्ली भ्रमण : अमेरिकी ट्यारिफको आलोचना, मोदीको प्रशंसा, रुस-भारत ऊर्जा साझेदारी बलियो रहेको दाबी - www.samayapost.com
Source: smyp
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चार वर्षपछि पहिलो पटक भारतको औपचारिक भ्रमणमा आएका छन्। बिहीबार साँझ दिल्ली उत्रिएलगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीले विमानस्थलमै उनको व्यक्तिगत रूपमा भव्य स्वागत गरे। भ्रमणअघि इन्डिया टुडे टेलिभिजनलाई दिएको विशेष अन्तर्वार्तामा पुटिनले अमेरिकामाथि कडा असन्तुष्टि व्यक्त गरे। उनले भने, अमेरिका आफैं रुसबाट न्यूक्लियर रियाक्टरका लागि आवश्यक समृद्ध युरेनियम खरिद गरिरहेको छ तर […]