अनेरास्ववियु अध्यक्षबाट हटे कडरिया, महासचिव धामीलाई जिम्मेवारी - www.drishtinews.com
Source: dist
काठमाडौं । नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुका अध्यक्ष डा.सुजन कडरियाले राजीनामा दिएका छन् । कडरियाको राजीनामा आज केन्द्रीय समितिको बैठकले स्वीकृत गरेको छ । आजको बैठकले अध्यक्षको जिम्मेवारी महासचिव दीपक धामीलाई दिएको छ । ‘आज बसेको अनेरास्ववियुको बैठकले मेरो राजीनामा स्वीकृत गरिदिएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ कडरियाले सामाजिक सन्जालमा लेखेका छन्, ‘यस यात्रामा मलाई साथ, […]