कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक - www.onlinepana.com
Source: onpa
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । सोमबार बिहान ९ बजे सानेपास्थित पार्टी मुख्यालयमा बस्ने गरी पदाधिकारी, सदस्य आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिलाई बोलाइएको मुख्यसचिव कृष्ण प्रसाद पौडेलले बताए । The post कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).