स्टन्ट गर्नेहरूलाई देशी-विदेशी शक्तिले ठूलो लगानी गरेका छन् : प्रचण्ड - nepalkhabar.com
Source: nkkb
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्टन्ट गर्नेहरूलाई देशी–विदेशी शक्तिले ठूलो लगानी गरेको जिकिर गरेका छन्। मंगलबार काठमाडौँमा आयोजित नेकपा र चुरे भावर पार्टीबीच एकता कार्यक्रममा बोल्दै प्रचण्डले विचार, सिद्धान्त, त्याग, तपस्या र बलिदानको आधारमा अघि बढने भन्दा स्टन्टको भरमा लोकप्रिय हुने प्रवृति बढेको बताए।&nbs...