अनसन बसेका दिक्तेलका मेयरको माग पूरा गर्ने वनमन्त्रीको प्रतिबद्धता, ११ बजे वार्ता हुने - annapurnapost.com
Source: anna
काठमाडौं : विभिन्न ७ बुँदे माग राख्दै माइतीघरमा आमरण अनसन बसेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराईका माग पूरा गर्ने वनमन्त्री ऎन बहादुर शाहीले प्रतिबद्धता जनाएका छन्। शनिबार चौथो दिन पनि अनसनलाई निरन्तरता दिएका भट्टराईलाई माइतीघरमा भेटेर मन्त्री शाहीले प्रतिबद्धता जनाएका हुन्। वनमन्त्री शाहीले मेयर भट्टराईका माग सम्बोधन गर्न ११ बजे वन मन्…