माछापुच्छ्रे हिमालसँगै खुलेको पोखरा (तस्बिरहरु) - www.sidhakura.com
Source: dhku
यतिमात्र नभएर विश्व चर्चित अन्नपूर्ण पदमार्ग, मर्दी पदमार्ग लगायतका पदमार्गको प्रस्थान विन्दु पनि पोखरा भएकाले यहाँ आन्तरिक र बाह्य पर्यटकहरुको चहलपहल निकै देखिने गर्दछ ।