Redirecting...

जुम्लाको धिमीचौर आन्तरिक पर्यटकीय गन्तव्य बन्दै - www.makalukhabar.com

जुम्लाको धिमीचौर आन्तरिक पर्यटकीय गन्तव्य बन्दै - www.makalukhabar.com
Source: mkkb

जुम्ला । जिल्लाको चन्दननाथ नगरपालिका–४ मा रहेको धिमीचौर पछिल्लो समयमा आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । पर्यटकीय सम्भावना बोकेको धिमीचौर आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै गएको हो । यहाँका पाटनमा फूलेका फूलहरूको सुगन्ध लिने, रमणीय वातावरणसँग रमाउने र मनोरम दृश्यावलोकनका लागि पर्यटन आकर्षित हुँदै गएका स्थानीय बताउँछन् । यस ठाउँले पर्यटकलाई […]