Redirecting...

ती थिए,पत्रकार मार्क टली - farakdhar.com

ती थिए,पत्रकार मार्क टली - farakdhar.com
Source: FRDH

‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण एसियाली निर्णायक क्षणहरू कभर गर्ने बीबीसी संवाददाता मार्क टलीको ९० वर्षको उमेरमा आइतबार निधन भएको बीबीसीले जनाएको छ । भारतमा बेलायती शासन रहेको समय सन् १९३५ मा जन्मेका मार्क टलीले भारतलाई आफ्नो घर र आफ्नो कर्म क्षेत्र बनाएर देशको ‘सबैभन्दा प्रसिद्ध विदेशी संवाददाता’ बन्न सफल भएका थिए । बीबीसी न्यूजका अन्तरिम प्रमुख जोनाथन मुनरोले एक विज्ञप्तिमा भनेका छन्, ‘सर मार्कले आफ्नो रिपोर्टिङको माध्यमबाट भारतको जीवन्तता र विविधतालाई बेलायत र विश्वभरका द...