आईसीसी टी-२०आई अलराउन्डर वरीयतामा दीपेन्द्र छैटौंमा झरे - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरीयतामा छैटौँ स्थानमा झरेका छन् ।आईसीसीले सोमबारसम्मको प्रदर्शनलाई आधार मानेर बुधवार सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्रको रेटिङ २०२ अङ्कमा खुम्चिएका हुन् । नेपालले पछिल्लो समय कुनै टी-२०आई नखेलेकाले अन्य खेलाडीको उछित्तो काढ्दा दीपेन्द्र एक स्थान तल झरेका हुन् । अलराउण्डर वरियताको शीर्ष […]