Redirecting...

बाबुराम भुलले पाए खुला विश्वविद्यालयको पहिलो पीएचडी उपाधि  - ekantipur.com

बाबुराम भुलले पाए खुला विश्वविद्यालयको पहिलो पीएचडी उपाधि  - ekantipur.com
Source: kant

नेपाल खुला विश्वविद्यालयबाट पहिलो पटक विद्यावारिधि (पीएचडी) उपाधि प्रदान गरेको छ। विश्वविद्यालयले बुधबार व्यवस्थापन तथा कानुन संकायअन्तर्गत डक्टर अफ फिलोसफी इन डेभलपमेन्ट म्यानेजमेन्ट विषयमा अछामका बाबुराम भुललाई विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेको हो।