ट्रम्पले आफैँलाई घोषणा गरे 'भेनेजुएलाको कार्यवाहक राष्ट्रपति'! - barnanmedia.com
Source: bnmm
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफूलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ घोषणा गरेका छन्। ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा आफ्नो तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति।’ हेर्नुहोस् ट्रम्पले ट्रुथ सोसलमा गरेको पोस्ट: यही जनवरी ३ मा अमेरिकाले भेनेजुएलामा सैन्य हमला गरी&nbs…