मोदी–पुटिन भेट : तेल आयातदेखि रक्षा सहयोगसम्मका सम्झौतामा हस्ताक्षर हुने अपेक्षा - nepalbahas.com
Source: nepb
१७ मंसिर, काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन यसै हप्ता भारतको राजकीय भ्रमणमा आउने भएका छन् । भ्रमणका क्रममा उनी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आर्थिक, ऊर्जा तथा रक्षा सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले उच्चस्तरीय वार्ता हुने भएको छ । यो भेटलाई भारतले मस्को र वासिङ्टनबीचको आफ्नो सन्तुलित कूटनीतिक हैसियत कायम राख्नुपर्ने संवेदनशील क्षणका रुपमा पनि हेरिएक…