सडक खुलेसँगै सुन्तलाको बजार फराकिलो, भोजपुरका किसान समृद्धितर्फ - pradeskhabar.com
Source: pkbr
भोजपुर : यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार बन्दै गएको छ । व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तारसँगै राम्रो मूल्य पाउन थालेपछि आर्थिक रूपमा सबल बन्दै गएका छन् । सडक पहुँच