Redirecting...

ओलीलाई ऐनामा अनुहार हेर्न झलनाथको सुझाव  - www.drishtinews.com

ओलीलाई ऐनामा अनुहार हेर्न झलनाथको सुझाव  - www.drishtinews.com
Source: dist

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मालाई ऐनामा आफ्नो अनुहार हेर्न सुझाव दिएका छन् । आइतबार नवगठित नेपाली कम्युनिस्ट पार्टीको पूर्वपदाधिकारीहरूको अनौपचारिक बैठक पेरिसडाँडामा बसेको थियो । बैठकपछि नेता खनालले यस्तो बताएका हुन् । उनलाई पत्रकारहरूले सोधेका थिए, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीले तपाईँहरूलाई वृद्धहरूको पार्टी भन्नुभयो नि ।’ जवाफमा […]