कांग्रेसका ८ नेताले प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने माग राखेर दिएको रिटमा कारण देखाऊ आदेश - nepalbahas.com
Source: nepb
२ पुस, काठमाडौं । संसद पुनःस्थापना हुनुपर्ने माग राखेर कांग्रेसका नेताहरुले सर्वोच्च अदालतमा दिएको टिमा काराण देखाउन आदेश जारी भएको संसद विघटनविरुद्ध नेपाली कांग्रेसका तत्कालीन प्रमुख सचचेकसहितका आठ सांसदको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको हो । गत मंसिर २३ मा दायर भएको रिट बुधबार संवैधानिक इजलासको आठौं नम्बरमा परेको थियो । संवैधानिक …