सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस - www.makalukhabar.com
Source: mkkb
नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सहमहामन्त्री किशोरसिंह राठौर र पूर्वमन्त्री गजेन्द्र हमालसहित २२ जनाको नाम आज सिफारिस गरेको छ । तीन निर्वाचन क्षेत्र रहेको जिल्लाको निर्वाचन क्षेत्र नं १, २ र ३ मा प्रतिस्पर्धाका लागि कांगे्रसको क्षेत्रीय समितिले सो नाम सिफारिस गरेको हो । बाँके क्षेत्र […] The post सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस appeared first on Makalu Khabar : makalukhabar.com.