टि-२० सिरिजको तेस्रो खेलमा मलेसियासँग नेपालको हार - www.kathmandupati.com
Source: kpti
काठमाडौं । घरेलु टोली मलेसिया विरुद्धको महिला टि-२० सिरिजको तेस्रो खेलमा नेपाल पराजित भएको छ । नेपाललाई १३ रनले हराउँदै मलेसियाले ५ खेलको सिरिजमा २–१ को अग्रता बनाएको हो । वायुमास ओभल स्टेडियममा जितको लागि १ सय २१ रनको विजय लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ८ विकेट गुमाउँदै १ रन ७ रनमा समेटियो । टस […]