Redirecting...

कार्की नेतृत्वको सरकार दुई दिन पनि नटिक्ने ओलीको दाबी    - www.drishtinews.com

कार्की नेतृत्वको सरकार दुई दिन पनि नटिक्ने ओलीको दाबी    - www.drishtinews.com
Source: dist

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई ‘असंवैधानिक र प्रतिगामी’ भन्दै दुई दिन पनि नटिक्ने दाबी गरेका छन् । शुक्रवार राजधानीमा एमाले शिक्षा तथा मानव स्रोत विभागले आयोजना गरेको ‘केपी ओलीसँग अन्तरसंवाद’ लाई सम्बोधन गर्दै उनले भने, ‘इतिहास छैन, परम्परा छैन, जनसमर्थन छैन, लुटपाट र आतङ्कको जगमा उभिएको […]