वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग - www.makalukhabar.com
Source: mkkb
अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थसचिव डा घनश्याम उपाध्याय र एसियाली विकास बैंकका नेपालस्थित देशीय निर्देशक आर्नो कोस्वाबीच ऋण सम्झौतामा हस्ताक्षर भएको हो । एडिबीले नीतिमा आधारित ऋणका रूपमा प्रदान गर्ने उक्त रकम बजेटरी सपोर्टका रूपमा नेपाल सरकारलाई उपलब्ध गराइनेछ । The post वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग appeared first on Makalu Khabar : makalukhabar.com.