एथर ’रिज्टा’ स्कुटर नेपालमा सार्वजनिक हुँदै - www.makalukhabar.com
Source: mkkb
काठमाडौं । भारतको प्रख्यात इलेक्ट्रिक टू–व्हीलर निर्माता एथर एनर्जी को बहुप्रतिक्षित स्मार्ट स्कुटर ‘एथर रिज्टा’ अब नेपालमा पनि सार्वजनिक हुने भएको छ । नेपालको लागि एथरको आधिकारिक वितरक वैद्य इनर्जी प्रा.लि.ले यो स्कुटर आगामी साउन २१ गते (अगस्ट ६) काठमाडौँको भृकुटीमण्डप मा आयोजना हुने NAiMA Mobility Expo 2025 मार्फत सार्वजनिक गर्न लागेको हो । उक्त […]