एमालेको महाधिवेशनमा नेतृत्व चयनको मतदान भोलि बिहानसम्म सर्यो - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी निर्वाचन प्रक्रियाअन्तर्गत मतदान कार्य भोलि बुधबार बिहानसम्म सरेको छ । मंगलबार राति नै मतदान हुने कार्यतालिका सार्वजनिक गरिएको भए पनि अन्तिम समयमा आएर मतदान कार्य स्थगित भएको हो । अब बुधबार बिहान ८ बजेदेखि मतदान हुनेछ । महासचिव शंकर पोखरेलले प्राविधिक कारण र चिसो मौसमलाई मध्यनजर […]