गण्डकी उद्योग परिसंघमा बर्तौला - np.ictframe.com
Source: ictf
१८ साउन, काठमाडौं। गण्डकी प्रदेश स्तरीय उद्योग परिसंघको अध्यक्षमा धर्मराज बर्तौला सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार पोखरामा सम्पन्न तेस्रो अधिवेशनले बर्ताैलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षहरुमा दिपेन्द्रराज बस्ताकोटी, विक्रम कर्माचार्य, कृष्णप्रसाद गौतम र रुद्रलाल श्रेष्ठ चयन भएका छन् । कार्यसमिति सदस्यमा माधव बस्ताकोटी, यज्ञ रेग्मी, राजेश्वर आचार्य, फणीन्द्र शर्मा, प्रकाश […] The post गण्डकी उद्योग परिसंघमा बर्तौला appeared first on ICT Frame.