Redirecting...

अब नासाले चन्द्रमामा पठाइदिनेछ तपाईंको नाम, यसरी गर्नुहोस् नाम दर्ता   - www.onlinekhabar.com

अब नासाले चन्द्रमामा पठाइदिनेछ तपाईंको नाम, यसरी गर्नुहोस् नाम दर्ता   - www.onlinekhabar.com
Source: onkh

यदि तपाईं आकाशतर्फ हेर्दा चन्द्रमामा हराइरहनुहुन्छ, अन्तरिक्षका रहस्य कल्पेर रोमाञ्चित बन्नुहुन्छ र खगोल विज्ञानप्रति जिज्ञासु हुनुहुन्छ भने तपाईंका लागि विशेष खुसीको खबर छ । अमेरिकी अन्तरिक्ष संस्था नासाले एउटा यस्तो अवसर दिएको छ, जहाँ तपाईं भौतिक रूपमा अन्तरिक्षको यात्रा नगरी आफ्नो नाम भने चन्द्रमाको कक्षसम्म पुर्‍याउन सक्नुहुनेछ । नासाले आफ्नो बहुप्रतीक्षित आर्टेमिस–२ मिसन अन्तर्गत आम…