एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुको विकल्प छैन- कर्णाली प्रदेश इन्चार्ज बोगटी - lokaantar.com
Source: loka
नेकपा (एमाले)का कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीले २०८४ सालमा पार्टीलाई निर्णायक शक्ति बनाउनुको विकल्प नभएको बताएका छन् । देशले लिएको ‘समृद्ध नेपाल; सुखी नेपाली’को दीर्घकालीन लक्ष्य पूर्तिका लागि आसन्न निर्वाचनमार्फत एमालेलाई निर्णायक शक्ति बनाउनु पर्ने भएकाले सम्पूर्ण पार्टी पंक्तिलाई त्यसैअनुसार लाग्न कार्यकर्तालाई निर्देशन समेत दिए । ...