अन्तरिम सरकारले पनि पुरानै पार्टीहरूको गलत संस्कारलाई पुनर्जीवित गर्योः सर्वेन्द्र खनाल - www.makalukhabar.com
Source: mkkb
काठमाडौं । समुन्नत नेपाल पार्टीका अध्यक्ष सर्वेन्द्र खनालले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पुरानै राजनीतिक पार्टीहरूको गलत संस्कारलाई पुनर्जीवित गर्ने प्रयास गरेको आरोप लगाएका छन् । सोमवार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले सरकार स्वयं र राजनीतिक दलहरुले जेनजी युवा पुस्तालाई विभाजित पार्ने काम गरिरहेको बताए । अध्यक्ष खनालले जेनजी […] The post अन्तरिम सरकारले पनि पुरानै पार्टीहरूको गलत संस्कारलाई पुनर्जीवित गर्योः सर्वेन्द्र खनाल appeared first on Makalu Khabar : makalukhabar.com.