कामना सेवा विकास बैंकद्वारा एमफिल र स्नातकोत्तर विद्यार्थीलाई रिसर्च ग्रान्ट प्रदान - np.ictframe.com
Source: ictf
३० पुष २०८२, काठमाडौं । कामना सेवा विकास बैंकले एमफिल र स्नातकोत्तर अध्ययरत सोधकर्ता विद्यार्थीहरुलाई अनुसन्धान अनुदान (Research Grant) प्रदान गर्ने भएको छ । अर्थशास्त्र र व्यवस्थापनमा एमफिल गर्दै गरेका सोधकर्ता विद्यार्थीहरु र व्यवस्थापन, अर्थशास्त्र र कम्प्युटर साईन्स तथा सुचना प्रविधिमा स्नातकोत्तर गर्दै गरेका सोधकर्ता विद्यार्थीहरुलाई सोध कार्य गर्नका लागि अनुसन्धान अनुदान प्रदान गर्ने भएको […] The post कामना सेवा विकास बैंकद्वारा एमफिल र स्नातकोत्तर विद्यार्थीलाई रिसर्च ग्रान्ट प्रदान appeared first on ICT Frame.