Redirecting...

सामाजिक सञ्जालमा प्रेम गरी बिहे गर्न भारत जाने युवती बेचबिखनको जोखिममा - ukaalo.com

सामाजिक सञ्जालमा प्रेम गरी बिहे गर्न भारत जाने युवती बेचबिखनको जोखिममा - ukaalo.com
Source: uklo

बाँके– भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा विवाह गर्न नेपाली युवती भारत जानेक्रम बढेसँगै मानव बेचविबखनको जोखिम बढ्दै गएको छ। सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएपछि परिवारलाई जानकारी नदिइ विवाह गर्न भारत जाने युवती मानव बेचबिखनको जोखिममा पर्ने सम्भावना बढेको हो। भ