Redirecting...

टोखाबाट ट्रकमा भेटिएको २५ करोडको मालिक पहिचान - www.onlinekhabar.com

टोखाबाट ट्रकमा भेटिएको २५ करोडको मालिक पहिचान - www.onlinekhabar.com
Source: onkh

राजश्व अनुसन्धान विभागको अहिलेसम्मको अनुसन्धाबाट उक्त रकम पौडेलले दिएको खुल्न आएको एक अधिकृतले अनलाइनखबरलाई जानकारी दिए । पौडेललाई पक्राउ गर्नका लागि अदालतबाट पुर्जी जारी भइसकेको छ ।