Redirecting...

रास्वपाले महाधिवेशनको मिति सारेको सार्‍यै, चुनावको ६ महिनापछि मात्रै गर्ने - annapurnapost.com

रास्वपाले महाधिवेशनको मिति सारेको सार्‍यै, चुनावको ६ महिनापछि मात्रै गर्ने - annapurnapost.com
Source: anna

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनको मिति पटक-पटक सार्दै आएको छ। शुक्रबार र शनिबार बसेको पार्टीको विस्तारित बैठकले प्रतिनिधिसभा निर्वाचन भएको ६ महिनापछि मात्रै महाधिवेशन गर्ने निर्णय गरेको हो।  स्वपाको पहिलो राष्ट्रिय महाधिवेशन यस अगाडि वैशाखमा तोकेको थियो। पार्टीको केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेलाले तोकेको महाधिवेशन मिति पुन : फागुन ७, ८ र …