फुटबलकी रेखा एक्सेल्सियरबाट सम्मानित - ekantipur.com
Source: kant
द एक्सेल्सियर स्कुलले राष्ट्रिय महिला फुटबल टोलीकी रेखा पौडेललाई बुधबार नगदसहित सम्मान गरेको छ । बुधबार सुरु १२ औं एक्सेल्सियर कपको उद्घाटनका अवसरमा रेखालाई ४० हजारसहित सम्मान गरिएको हो ।