Redirecting...

प्रहरी कार्यालयमा आगजनी र तोडफोड गर्ने १२ जना झापाबाट पक्राउ - www.drishtinews.com

प्रहरी कार्यालयमा आगजनी र तोडफोड गर्ने १२ जना झापाबाट पक्राउ - www.drishtinews.com
Source: dist

काठमाडौं । जेनजी आन्दोलनका क्रममा झापाका विभिन्न प्रहरी कार्यालयको भवन र सवारी साधन तोडफोड, आगजनी र लुटपाटमा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २४ गते झापाको अनारमनी, सुरुंगा र दमकस्थित इलाका प्रहरी कार्यालयमा आगजनी, तोडफोड, लुटपाट र प्रहरी कर्मचारीमाथि आक्रमणका घटना भएका थिए । उक्त घटनाको सीसीटीभी फुटेज, भिडियो र फोटोहरुको अध्ययन […]