ईश्वर पोखरेल समूहले पदाधिकारी उम्मेदवार टुंग्यायो, को कुन पदमा ? - www.prasashan.com
Source: pras
काठमाडौँ । नेकपा एमालेको महाधिवेशनबाट आगामी नेतृत्वका लागि ईश्वर पोखरेलको समूहबाट केही पदाधिकारीका उम्मेदवारहरूको टुंगो लागेको छ । जसमा अध्यक्षका लागि ईश्वर पोखरेल रहेका छन् । उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, बिन्दा पाण्डे, परशुराम मेघी गुरुङ र एक जना खाली राखिएको छ । महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुंगो लागेको छ भने उपमहासचिवमा योगेशकुमार भट्टराईको टुंगो […]