Redirecting...

युवाविहीन बस्तीमा छैन चुनावी रौनक : न मतदाता छन्, न त उत्साह - farakdhar.com

युवाविहीन बस्तीमा छैन चुनावी रौनक : न मतदाता छन्, न त उत्साह - farakdhar.com
Source: FRDH

कर्णालीका पहाडी डाँडाहरूमा अचेल उम्मेदवारका गाडी र माइकिङको आवाज गुञ्जिरहेको छ । हातमा झण्डा र झोलामा घोषणापत्र बोकेका नेताहरू दैलो–दैलो पुगिरहेका छन् । अरुबेला मतदाताले ‘नमस्कार’ गरेको वास्ता नगर्ने उम्मेदवारहरू अचेल बाटोमा कोही देख्ने बित्तिकै दुवै हात जोडेर नमस्कारको अभिवादन गर्छन् । कोही त खुट्टामै ढोग्छन् भने कोही शिर निहुराएर मतदाता सामु झुकिरहेका देखिन्छन् । सडक यातायातले छोएका बस्तीहरूमा विभिन्न दलका झण्डावाला गाडीहरूमा चुनावी गीतहरू गुञ्जिरहन्छन् । तर, जब उम्मेदवारहरू र उनका सहयोगी...