उम्मेदवार बनेपछि कांग्रेस सभापति थापा आज पहिलोपटक सर्लाही–४ जाँदै - www.lokpath.com
Source: LKPT
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा अहिले केहीबेरमा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा जाने भएका छन् । कांग्रेस सभापति थापा फागुन २१ को प्रतिनिधिसभाको निर्वाचनमा उनी सर्लाही–४ बाट उम्मेदवार बनेका छन् । उम्मेदवार बनेपछि उनी पहिलो पटक सर्लाही जान लागेका हुन् । पार्टीका स्थानीय कार्यकर्ता र मतदातासँगको भेटघाटका लागि उनी बिहान १०ः३० बजेको नियमित […]