विद्यार्थीले गरे कला प्रदर्शनी - gorkhapatraonline.com
Source: gork
काठमाडौँ, पुस २२ गते । ललितकला क्याम्पसका विद्यार्थीले पाँच दिनसम्म गरेको कला प्रदर्शनी सयौँले अवलोकन गरेका छन् । ‘सिन्थेसिस’ शीर्षक दिएर क्याम्पसका ब्याचलर अफ फाइन आट्र्स (बिएफए)...