Redirecting...

विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा १७ जना घाइते - healthbani.com

विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा १७ जना घाइते - healthbani.com
Source: htlt

मेचीनगर नगरपालिका–९ स्थित खुट्टिडाँगीमा विद्यार्थी बोकेको स्कुल भ्यान आज सडकबाट अनियन्त्रित भई पल्टिँदा चालकसहित १७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार मे१ज ३१०७ नम्बरको पारिजात पब्लिक स्कुलको विद्यार्थीवाहक भ्यान आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटना भएको भ्यान सानो भए पनि त्यसमा भरिभराउ...