सन्दीप लामिछानेले बीपीएलमा राजशाही वारियर्सबाट खेल्ने - nepallive.com
Source: nliv
राजशाही वारियर्सले आइतबार सन्दीपलाई टोलीमा अनुबन्ध गरिएको जनाएको हो। यस टोलीमा एनपीएल खेलेका न्युजिल्यान्डका अलराउन्डर जिमी नीशम पनि छन्।