अर्को साता राजनीतिक दलका नेतालाई बयानका लागि बोलाउने जाँचबुझ आयोगको तयारी - www.kathmandupati.com
Source: kpti
काठमाण्डु– गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे जाँझबुझ गर्न गठित आयोगले एक महिना म्याद थप गर्न सरकारलाई आग्रह गरेको छ । बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीेसँग छलफल गर्दै आयोगका पदाधिकारीहरुले जाँचबुझ आयोगको म्याद एक महिना थप गर्न आग्रह गरेका हुन् । आयोगको म्याद तीन महिना तोकिएको थियो । म्याद सकिन […]