Redirecting...

इलाममा पहिरोमा परी २ घरका ११ जनाको मृत्यु - www.samayapost.com

इलाममा पहिरोमा परी २ घरका ११ जनाको मृत्यु - www.samayapost.com
Source: smyp

इमालमा गएराति गएको पहिरोमा परी २ घरका ११ जनाको मृत्यु भएको छ । इलाम नगरपालिका–६ र माइजोगमाइ मानेभञ्ज्याङमा पहिरो जाँदा ११ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् । बिहानैदेखि खोज तथा उद्धार कार्य जारी रहेको उनले जानकारी दिइन् ।