राष्ट्रिय सभामा फेरियो शक्ति सन्तुलन : कांग्रेस पहिलो, नेकपा दोस्रो - ekantipur.com
Source: kant
राष्ट्रिय सभाको वर्तमान शक्ति सन्तुलन बदलिएको छ । कांग्रेस दोस्रो शक्तिबाट पहिलोमा उक्लिएको छ भने पहिलो शक्ति रहेको नेपाली कम्युनिष्ट पार्टी आठ सिट गुमाउँदै दोस्रो शक्तिमा झरेको छ । तेस्रो शक्तिमा एमाले नै रहेको छ ।