Redirecting...

पुवा खोलामा बेलिब्रिज बनेपछि ३६ किमी दुरी छोटियो - www.ukeraa.com

पुवा खोलामा बेलिब्रिज बनेपछि ३६ किमी दुरी छोटियो - www.ukeraa.com
Source: uker

इलाम : इलाम सदरमुकामदेखि झापाको विर्तामोड जोड्ने छोटो दुरीको केचना-कञ्चनजङ्गा (मेची करिडोर) सडकअन्तर्गत पुवा खोलामा बेलिब्रिज निर्माण भएको छ। सो बेलिब्रिज निर्माण पश्चात मेची राजमार्गको विकल्प खुलेको छ। इलाम नगरपालिका-९ र ११ जोड्ने पुवा खोलमा पहिलो पटक बेलिब्रिज निर्माण भएपछि स्थानीय बासिन्दा र झापा-इलाम-पाँचथर-ताप्लेजुङ आवतजावत गर्ने सवारीसाधनका लागि छो…