गण्डकी सरकारले गर्यो ७५ कर्मचारीको सरुवा (सूचीसहित) - www.drishtinews.com
Source: dist
काठमाडौं । गण्डकी प्रदेश सरकारले एकैपटक ठूलो संख्यामा कर्मचारीको सरुवा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले मातहतका कार्यालयबाट विभिन्न समूहमा रहेका एकैपटक ७५ जनाको सरुवा गरेको हो । प्रदेश प्रशासन समूहका १३ जना, स्वास्थ्य समूहका २० जना, वन तर्फ ४ जना, कृषितर्फका २७ जनाको सरुवा भएको छ । इन्जिनियरिङ तर्फका १० जनाको सरुवा भएको […]