एमाले महाधिवेशनमा विभिन्न पदका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली प्रकाशन (सूचीसहित) - www.prasashan.com
Source: pras
काठमाडौँ । नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि हुन लागेको निर्वाचन अन्तर्गत उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन आयोगले केहीबेर अघि मात्रै उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिएको हो । प्रारम्भिक नामावली प्रकाशनका लागि साँझ ६ बजेका लागि कार्यतालिका तय भएको थियो । यद्यपि ढिलो गरी नामावली प्रकाशन भएको हो । एमालेले निर्वाचन कार्यतालिका […]