Redirecting...

भेनेजुएलाले अमेरिकामा उत्पादित समान मात्र किन्छ : ट्रम्प - www.drishtinews.com

भेनेजुएलाले अमेरिकामा उत्पादित समान मात्र किन्छ : ट्रम्प - www.drishtinews.com
Source: dist

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाले अमेरिकामा उत्पादित सामानहरू मात्र खरिद गर्ने बताएका छन् । ट्रम्पले भेनेजुएलाले अमेरिकासँग भएको नयाँ तेल सम्झौताबाट प्राप्त हुने पैसाले अमेरिकामा उत्पादित समान मात्र किन्ने बताएका हुन् । उनले भनेका छन्, ‘मैले जानकारी प्राप्त गरेको छु, भेनेजुएलाले हाम्रो नयाँ तेल सम्झौताबाट प्राप्त हुने पैसा प्रयोग गरेर संयुक्त राज्य अमेरिकामा […]