राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची - www.drishtinews.com
Source: dist
काठमाडौं । सङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो सवा १ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन र कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउने, राष्ट्रिय सभा सदस्यको स्थान रिक्तताको सूचना पढेर सुनाउने, राष्ट्रिय सभा सदस्यको स्थान रिक्तता सम्बन्धी सूचनाको जानकारी गराउने […]